Browsing Category

Literary Festival & Event

‘महिला पुस्तक प्रदर्शनी’: ५ सय महिला लेखकका पुस्तक एकसाथ प्रदर्शनीमा

वैशाख, काठमाडौं । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ भइरहेको छ । ११ वैशाखदेखि सुरु भएको प्रदर्शनीमा ५ सयजना भन्दा बढी महिला लेखक तथा अनुवादकका किताब राखिएका छन् ।…
Read More...

“पञ्चकोट साहित्य सम्मेलन” कार्यसमिति गठन

२०८१ वैशाख १२, काठमाडौं । आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर…
Read More...

पठन र लेखन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

वीरेन्द्रनगर- पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ। फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो।…
Read More...

१४ लेखकहरू सम्मानित

मकवानपुर, २०८१ बैशाख, साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ । सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छः १) माटोको मोह- तुलसी घिमिरे, २) महाकाश- मुना अर्याल, ३)…
Read More...

प्रज्ञा-प्रतिष्ठानको दुईदिने रैथाने ज्ञानउत्सव भरतपुर चितवनमा हुँदै !

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान संस्कृति ,लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा भरतपुर चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।सो कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृति पक्षको संवाद…
Read More...

अन्तरराष्ट्रिय हाइकु दिवस मनाइयो

नेपालभाषामा हाइकुको अवस्था, हाइकु वाचन तथा वाचित हाइकुबारे परिचर्चा गरेर ललितपुरमा अन्तरराष्ट्रिय हाइकु दिवस मनाइएको छ । कार्यक्रम नेपालभाषा मंका खल यल र नेवा हाइकु ख्यको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. आनन्द…
Read More...

काठमाडौँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना

काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।  सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो । उक्त सम्मेलनका…
Read More...

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र

 नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन । तिगेलाले नेपाली भाषालाई खजजुम्ली भाषा भन्नुपर्ने र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका…
Read More...

स्रष्टा सम्मान तथा काव्य उत्सव- २०८० सम्पन्न

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार घोराहीमा सम्पन्न भएको छ । परिषद्का जिल्ला अध्यक्ष दीपक शर्मा (समीर)को अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश…
Read More...