Browsing Category

Literature

कामना मानन्धरको लघुकथासंग्रह विमोचन

काठमाडौँ / कथाकार कामना मानन्धर लिखित लघुकथासंग्रह नस्वाःगु स्वाँ (सुगन्धित फूल) एक समारोहका बीच सार्वजनिक गरिएको छ । कुतः पिकाकको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि डा. निर्मला मानन्धर प्रधानले सो कृति विमोचन गर्दै लेखिकाले साहित्यिक…
Read More...

नयाँ वर्षमा तीन कृति सार्वजनिक

भक्तपुर,वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ निबन्ध सङ्ग्रह र जितेन्द्र रसिक कृत ‘युगको…
Read More...

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट पच्चीस सार्वजनिक 

 २०८० चैत ३०, काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता उत्कृष्ट पच्चीस सार्वजनिक गरिएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा…
Read More...

दमन्ता नारी स्रष्टा सम्मान लता गिरीलाई

नेपाल स्रष्टा समाजले वि. सं. २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षिय लता गिरीलाई प्रदान गर्ने भएको छ । ओझेल परेको सङ्घर्षशील नारीलाई दिइने यो सम्मान पन्ध्र हजार नगदसहित सम्मान पत्र रहेको छ । एघार वर्षको उमेरमा विवाह गर्नुभएर पैतिंस…
Read More...

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र

 नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन । तिगेलाले नेपाली भाषालाई खजजुम्ली भाषा भन्नुपर्ने र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका…
Read More...

साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान 

साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान  २०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्‍यो ।  साहित्यिक पत्रकार संघका अध्यक्ष…
Read More...

साहित्यकार मन्दिरा मधुश्रीलाई पोषण पाण्डे पुरस्कार

नेपाली साहित्यमा कथा अनि कबिता विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे-तीर्थ सदन’ले साहित्यकार मन्दिरा मधुश्रीलाई पुरस्कृत गर्ने भएको छ । नेपाली साहित्य तथा समाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापित…
Read More...

१७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान, कुसुम उत्कृष्ट मोडल

काठमाडौँ । ‘नेपाली गीत संगीतकर्मीहरुको सम्मान हाम्रो अभियान’ नारा सहित गीतसंगीतका सर्जकलाई १७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ बाँडिएको छ । नेप्को इन्टरटेनमेन्ट प्रालिले राजधानीमा एक कार्यक्रमकाबिच अवार्ड बाँडेको हो ।…
Read More...

गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक

जुम्ला — चन्दननाथ नगरपालिका-२ खोलीकोटका रामकृष्ण बुढ्थापा (परिमल जुम्ली)को गीति नाटक ‘प्रतिज्ञा’ सार्वजनिक भएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश कैलाश गुरुङले गीति नाटक ‘प्रतिज्ञा’ को विमोचन गरेर सार्वजनिक गरेका हुन् ।…
Read More...

कवि चन्द्र गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार

लमजुङ — कवि चन्द्र गुरुङलाई गुरुङ साहित्य मञ्च नेपालमा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कार प्रदान गरिएको छ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ८, ल्वाङ गाउँमा आयोजित संस्थाको सातौं स्थापना दिवसका अवसरमा गोरखाको आरुघाट गाउँपालिका १…
Read More...