Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

himalaya Diary News Service by himalaya Diary News Service
April 20, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

इलाम, बैसाख ४ गते इलामको सुर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा साहित्यकार कवि कृष्ण प्रसाईंको “घामको आयु” नामक जेन कविता संग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय

“प्रेझित“ देवकोटा लु सुन प्रज्ञा प्रतिस्ठानका अध्यक्ष  निनु चापागाईं, भारत सिक्किमका पुर्व सचिव किरण रसाइली, सिक्किम सरकारकी पिछडा वर्ग आयोगकी चेयरमेन पवित्रा भन्डारी, प्रसिद्ध भारतीय महाकाव्यकार मोहन दुखुन सिक्किमका एक दर्जन मिडियाकर्मी र मिडिया हाउसका सन्चालक, सिलगढी भारतका चर्चित नेपाली र हिन्दी कविहरू र नेपालका पत्रकारहरूले संयुक्त रूपमा उदाउँदो घाम र कञ्चनजंघालाई देखाएर कृतिको अनावरण गरेका थिए । उक्त पुस्तक दुई महिनाअघि श्रीलंकाली सिंहाली भाषामा प्रकाशित भैसकेको छ नेपाली भाषामा भने ४ गते  लोकार्पण  गरिएको हो ।

Advertisement Banner
Previous Post

Vietjet set to open four more routes between India and Vietnam

Next Post

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

Recommended

साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित

साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित

6 months ago
US Army’s Pacific Commanding General Charles Flynn coming to Nepal on a four-day visit

US Army’s Pacific Commanding General Charles Flynn coming to Nepal on a four-day visit

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.