Browsing Category

Literature

नरबहादुर लामाको कृति ‘अमरभूमि’ प्रकाशन

सिमकोट – दिगो सुख र अमरत्वको खोजीमा एक हिमाली यात्रा वृतान्तका रुपमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा नरबहादुर लामाको ( जिग्मे ) पहिलो कृति ‘अमरभूमि’ प्रकाशन भएको छ । हिमाली अन्वेषक, समाजसेवी, ध्यान अभ्यासकर्ता लामाको…
Read More...

लोकप्रिया पुरस्कार सिर्जना शर्मालाई प्रदान गरिने

२०८० चैत १४ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८० को लोकप्रिया पुरस्कार साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।  सो निर्णय साहित्यिक पत्रकार…
Read More...

पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण

पोखरा / कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ। पोखरामा आयोजित दौँतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको थियो । साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र…
Read More...

बजगाँईको पाँचौं नियात्रासङ्ग्रह ‘युङफ्राउ’बजारमा

अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पाँचौं नियात्रासङ्ग्रह युङफ्राउ प्रकाशन भएको छ । बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा, दाइबुचु र उमिहोतारु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । युङफ्राउ…
Read More...

“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको "समकालीन साहित्य" पूर्णाङ्क १०१ प्रकाशित भएको छ।जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।यसैगरी सम्पादक…
Read More...

किरण खरेल सम्मानित, प्रतिसरा सायमि र बिष्णु राई  पुरस्कृत

२०८० चैत १३, काठमाडौं । वासु शशी स्मृति परिषद्ले आज नेपाल पर्यटन बोडको सभाकक्षमा आयोजना गरेको बासु शशीको ८८औं जन्मजयन्ती एवं  सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरु प्रतिसरा सायमि र…
Read More...

भण्डारी र दाहाललाई मदन स्मारक सम्मान प्रदान

गान्तोक: श्री विद्या धर्म प्रचारिणी नेपाली समिति, वाराणसीद्वारा वर्ष २०२२ को मदन-स्मारक सम्मान सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई अनि वर्ष २०२३ को लागि अनुवादक तथा भाषा प्राविधिक सुनिता दाहाललाई प्रदान गरियो। प्रोफेसर हरिप्रसाद…
Read More...

डा.खतिवडाको गीतसंग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

काठमाडौँ : गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीतसंग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ। गीतकारले यसमा रोमान्टिक विषय समेटेका छन्। २ सय पृष्ठको यो संग्रहमा २ सयवटा हिन्दी गीत रहेका छन्। गीतहरू प्रेम गीतको प्रचलित रूपभन्दा फरक…
Read More...

लक्ष्मी पोखरेलको लघुकथासंग्रह ‘कसका लागि’ लोकार्पण

काठमाडौं । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लेखिएको लघुकथाकृति ‘कसका लागि’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै कृति सार्वजनिक गरेको हो । कार्यक्रममा साहित्यकार प्रा.…
Read More...

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ उपन्यास विमोचन

काठमाडौं । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा.डा. जयराज आचार्य,…
Read More...