Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो

himalaya Diary News Service by himalaya Diary News Service
March 20, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter
​काठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो ।
मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा बढीको संघर्ष र भोगाइ माथि गरिएको अनुसन्धानलाई गैर अध्ययन शैलीमा प्रस्तुत गरेका छन् ।
गैर आवासीय नेपाली संघ जापानकी उपाध्यक्ष संगीत अधिकारी सुवेदी, लेखक पत्रकार राजकुमार बाँनिया, समाजशास्त्री डा. निती अर्याल, स्वास्थ्य अनुसन्धानकर्ता डा. प्रकाश शाक्य,  लेखक÷ पत्रकार जनकराज सापकोटा र लेखक स्वयंमा पुस्तक लोकापर्ण गर्नुभयो ।
पुस्तकमाथि अन्तरक्रिया कार्यक्रममा डा. नितीले तथ्याङ्कमा आधारित यथार्थ कथाहरूको सुन्दर प्रस्तुति रहेको पुस्तक सबैको लागि उपयुक्त रहेको बताउनुभयो । डा. शाक्यले जापानमा मात्र होइन विदेशमा श्रमको लागि जाने सबैको लागि किताब मार्गदर्शन रहेको बताउनुभयो ।
पत्रकार सापकोटाले पुस्तक पत्रकारको रिपोर्ट, आख्यानकारको आख्यान र अनुसन्धानकर्ताको लागि अनुसन्धानको प्रतिवेदनजस्तो सबै स्वाद र समायोजन रहेको पुस्तक सुन्दर रहेको बताउनुभयो ।
राजकुमार बाँनियाले पुस्तक आपूmले पढ्न र अरू पाठकलाई पनि पढ्न सिफारिस गर्न योग्य रहेको बताउनुभयो ।
लेखक ज्ञवालीले आपूm जापानमा बस्दा देखेको, भोगेको र अनुभव गरेको समस्यालाई कुकहरूसित नै कुराकानी गरेर तय गरेकोले सबैको लागि उपयुक्त हुन सक्ने आपूmलाई लागेको बताउनुभयो ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३००÷– रहेको छ ।
Advertisement Banner
Previous Post

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

Next Post

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो

himalaya Diary News Service

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको डायरी" काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो

Recommended

फिल्म ‘मुगलान’ प्रदर्शनमा

फिल्म ‘मुगलान’ प्रदर्शनमा

8 months ago
USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

8 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.