Browsing Category

Literature

‘भोजपुर प्रतिभा पुरस्कार’ इन्द्रसुरलाई

भोजपुर । २०५१ सालमा स्थापित त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले यस बर्षको प्रतिभा पुरस्कार सर्जक इन्द्रसुर बेल्टारेलाई प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिकाको जरायोटार निवासी सर्जक बेल्टारेलाई प्रतिष्ठानले…
Read More...

सुवेदीको महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण

काठमाडौं । ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । प्रधानमन्त्री…
Read More...

चार प्रतिभालाई पारिजात पुरस्कार दिइने

काठमाडाैं, । पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ९१ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । प्रगतिवादी समालोचक निनु चापागाईं प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वि.सं. २०८० का लागि स्मृति केन्द्रले समर्पण गर्दै…
Read More...

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चूडामणि रेग्मीलाई

काठमाडाैं,। यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार नेपालको पूर्वेली भेग झापामा रही नेपाली साहित्यिक पत्रकारितामा विशिष्टता हासिल गर्नु भएका साहित्यिक पत्रकार चूडामणि रेग्मीलाई अर्पण गरिने निर्णय गरिएको छ। नगेन्द्रराज…
Read More...

भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण, कृति चर्चा परिचर्चा, भेषजराज शर्माका काव्यकृतिमा दर्शन विषयक गोष्ठी एवम् नियमित रचना वाचनको ७० औँ श्रृङ्खला सम्पन्न भएकाे छ । भेषजराज साहित्य प्रतिष्ठानको आयोजन, नेपाल प्रज्ञा…
Read More...

चितवनमा लेकाली र “सन्तापकाे धून” पुरस्कृत

२०८० फागुन २८, चितवन । चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेकाे "चिसाप गायत्री -सरस्वती साहित्य पुरस्कार" यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेकाे छ । नगद ३५,०४५/- सहित सम्मानपत्र रहेको सो पुरस्कार कार्यक्रमका…
Read More...

पोर्चुगल:आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तदृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन  । युरोपको पोर्चुगलमा भएको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा लगायत सम्मेलनमा सहभागी मञ्चासीलन अतिथिहरुबाट अन्तर्दृष्टिको पचासौँ अंक अर्थात् स्वर्ण अंक लोकार्पण भएको छ । सन्…
Read More...

‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित

मकवानपुर,  भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । सिस्नुपानी नेपाल मकवानपुरका…
Read More...

अभिनवको तेइसौँ वार्षिकोत्सवमा कवि गोष्ठी र सम्मान अर्पण सम्पन्न

काठमाडौं, ।अभिनव साहित्य समाजले २६५ औं मासिक शृङ्खला अन्तर्गत तेइसौँ वार्षिकोत्सव, कवि गोष्ठी र वेदमणि अभिनव गजल पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । प्राज्ञ दिनेशराज पन्तज्यूको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, शारदा…
Read More...

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान

पोखरा- भैरव साँस्कृतिक संरक्षण समितिले यसवर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार-२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरेको छ। शनिबार आयोजित समारोहमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दोसल्ला ओढाएर नगद एक लाखसहित…
Read More...