Browsing Category

Afghanistan News

साहित्य महोत्सव तथा काब्यगोष्ठी सम्पन्न

बैतडी - सहिद दिवसको अवसरमा बैतडी जिल्लाको दशरथ चन्द न पा वा नं ४ स्थित बस्कोट पत्थरसियामा अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा काव्यगोष्ठी सम्पन्न भएको छ। सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको सभापतित्वमा नेपाल…
Read More...

ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकारद्वारा साहित्यकारहरू सम्मानित

काठमाडौं। ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकार राष्ट्रिय मासिक खबर पत्रिकाको संयुक्त आयोजनामा २०८१ माघ १६ गते शहीद दिवसको अवसरमा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपालको साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई…
Read More...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कारको घोषणा

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको…
Read More...

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा सम्पन्न

काठमाडौँ_ साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना…
Read More...

आलेख संग्रह ‘कलमका डोबहरू’ सार्वजनिक

काठमाडौं । संचारकर्मी समेत रहेकी गीतकार गीता अधिकारीको आलेख संग्रह ‘कलमका डोबहरू’ सार्वजनिक गरिएको छ । आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी सिंह र भुवन चन्दले पुस्तक सार्वजनिक गरे । यसअघि ‘मैले पढेका ५१…
Read More...

गोविन्दराज भट्टराईको ‘नयाँ मुग्लान’ उपन्यास लोकार्पण

काठमाडौँ । वरिष्ठ समालोचक, उपन्यासकार, नियात्राकार तथा निबन्धकार प्रा.डा. गोविन्दराज भट्टराईको नयाँ उपन्यास ‘नयाँ मुग्लान’को लोकार्पण भएको छ । प्राध्यापक एवम् कवि एल बी क्षेत्रीको अध्यक्षतामा प्राडा अभि सुवेदीको प्रमुख आतिथ्यमा…
Read More...

हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक

काठमाडौं । प्रोफेसर डाक्टर हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक भएको छ । ‘माइ इन्चान्टेड वान्स’ सब्टाइटलको पुस्तकमा उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणलाई प्रस्तुत गरेका छन् । पुस्तकमा उनले जीवनका नौवटा घटनाक्रम…
Read More...

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशित

काठमाडौँ। भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । श्रीपशुपति अर्चना…
Read More...

तारादेवीको सम्झना : सम्मान र पुरस्कार वितरण

काठमाडौं । गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार तारादेवी स्मृति फाउन्डेसनद्वारा उनको १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत…
Read More...