Browsing Category

India

डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित "Thinker's And Writers' Peace Meet" कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको…
Read More...

भारतको जम्मु कश्मिरमा ५ सैनिक मारिए

काठमाडौं : भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिएका छन्। आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्।…
Read More...

आइएमएफले भन्यो: अर्थव्यवस्थामा भारत ‘स्टार परफर्मर’ बन्दै, डिजिटलाइजेसनमा प्रगतिको असर

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अर्थव्यवस्थाको मामिलामा भारत एक स्टार परफर्मरको रुपमा स्थापित भइरहेको जनाएको छ। आइएमएफका मिसन अफ इन्डिया नाडा चौएरीले ‘ग्लोबल ग्रोथ’मा भारतले १६ प्रतिशति भन्दा बढी योगदान दिन सक्ने पनि बताएका…
Read More...

भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर

भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ। ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि ९आईटी० र वित्तीय अपराध विरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक…
Read More...

विश्वकै पहिलो पोर्टेबल मोबाइल अस्पताल गुरुग्राममा

नयाँदिल्ली । भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ‘आरोग्य मैत्री घन’ नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरु गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा…
Read More...

भारतका तीन राज्यमा भाजपाको स्पष्ट बहुमत, एक कांग्रेसले जित्यो

काठमाडौं : भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ।   भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित विजयी भएको हो। मध्य प्रदेशमा कुल २३०…
Read More...

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

३ डिसेम्वर २०२३, नयां दिल्ली फाउण्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर अर्थात् फोसवालको आयोजनामा आज शुरू भएको फोसवाल लिटरेचर फेस्टिभलमा नेपालका दुई साहित्यकारहरू मंजुल र गोविन्द गिरी प्रेरणालाई फोसवाल लिटरेचर अवार्ड प्रदान गरिएको छ । प्रख्यात…
Read More...