Browsing Category

India

५१ हजारमा मानार्थ विद्यावारिधि, शिक्षा मन्त्रालयको रोक

काठमाडौं । एक भारतीय संस्थाले ५१ हजार रुपैयाँ लिएर मानार्थ विद्यावारिधिको उपाधि बाँड्न लागेकामा शिक्षा मन्त्रालयले रोक लगाएको छ ।दिल्लीस्थित सोक्रेटस सोसल रिसर्च युनिभर्सिटी नामक संस्थाले शनिबार रकम लिएर मानार्थ विद्यावारिधिको उपाधि बाँड्ने…
Read More...

भातरको उत्तराखण्डमा टेम्पो अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु

काठमाडौं । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरु चोप्ता जाने…
Read More...

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले बनाए ७२ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पुर्‍याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने…
Read More...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ११ दलका ७२ मन्त्रीले शपथ लिए

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा…
Read More...

भारतीय काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन

भारतीय राष्ट्रिय काङ्ग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्। काङ्ग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार एएनआईसँग भने, “सोनिया गान्धीलाई काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।”…
Read More...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका छन् । बुधबार बसेको…
Read More...