Browsing Category

Nepal

सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल…
Read More...

कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न

काठमाडौं : कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सप्पन्न भएको छ । गोधूली साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भट्टराईले गजल वाचन गरेका थिए । सोही कार्यक्रममा भ्वाइस अफ नेपाल प्रथम बिजेता सि डि बिजय अधिकारीले…
Read More...

अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया सम्पन्न

काठमाडौं । पछिल्लो समय लेखन र समीक्षामा सक्रिय सर्जक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया भएको छ । पठन संस्कृतिको विकासका लागि विविध काम गर्ने बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै…
Read More...

शिव प्रधानको  ‘प्रेमाश्रु’ उपन्यास लोकार्पण

काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा शिव प्रधानको चौथो उपन्यास ‘प्रेमाश्रु’को लोकार्पण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा कलाकार मदनदास श्रेष्ठलगायतले कृति सार्वजनिक गरे । सार्वजनिक उपन्यास ‘प्रेमाश्रु’ माथि…
Read More...

नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित

 काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष पत्रकार निर्मला शर्मालाई बधाई एंव सम्मान समर्पण कार्यक्रमको आयोजना गर्‍यो । तपस होटल, बत्तिसपुतली, काठमाडौंमा आयोजना गरिएको…
Read More...

घुम्न जाऔं बर्दिया अभियान सुरु

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान सुरु गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले प्रदेशकाे महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी बिहीबारदेखि साे अभियान सुरु गरेकाे हाे । अभियानकाे…
Read More...

निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै थापाले चुनाव अति महँगो बन्दै गएको…
Read More...

संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं । सोमबार संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठक बस्दै छन् । बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । बैठकमा दलित समुदायको…
Read More...

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ । दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । आइतबार राति खाना खाएर सुतेकी दनुवार बिहान पाँच बजे ओछ्यानमा मृत अवस्थामा भेटिनुभएको…
Read More...