Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News
0
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

Advertisement Banner
Previous Post

आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

Next Post

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

Editorial Team

Editorial Team

Next Post
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

Recommended

Professional Fellows for Governance and Society, South and Central Asia

Professional Fellows for Governance and Society, South and Central Asia

4 years ago
World Bank approved $50 million in financing to boost Nepal’s digital public infrastructure and digitize public services

World Bank approved $50 million in financing to boost Nepal’s digital public infrastructure and digitize public services

6 months ago

Don't Miss

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षाले देशभरका प्रमुख सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

August 14, 2026
व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आयल निगमको निर्देशन

August 14, 2026
नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुला

नेपाली सेनामा २८० अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुला

August 14, 2026
किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार, सोमबार सशरीर उपस्थित गराउन आदेश

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न सर्वोच्चको अस्वीकार, सोमबार सशरीर उपस्थित गराउन आदेश

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.