Browsing Category

Nepal

प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’काे ट्रेलर सार्वजनिक

काठमाडौं: भदौँ ७ गतेदेखि प्रदर्शनमा आउने ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। आज(बिहीवार) एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म नेपालभित्र एसिड आक्रमणमा…
Read More...

निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ…
Read More...

विपद्‍मा परी हालसम्म १६८ जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा…
Read More...

आज श्रावण शुक्ल पञ्चमी : देशभरी नागको पुजा गरेर नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत…
Read More...

कालोसूचीमा परे यी २९ निर्माण कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा राखिएका…
Read More...

कानुन समितिबाट सर्वसम्मतिले पारित भयो टिआरसी विधेयक, अब बस्ने सदनमा पेश गर्न पत्र लेखिने

काठमाडौँ : सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ। समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन…
Read More...

हवाईक्षेत्र सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौँ ,संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सिफारिस गर्न विज्ञहरूको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीवार सिंहदरबारमा बसेको एयर डाइनेष्टी हेलिकप्टर…
Read More...

संघीय संसद्का ६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा…
Read More...

नागरिक उड्डयन मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित : बद्रीप्रसाद पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको सबै ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित रहेको बताउनुभएको छ । बुधबार नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै…
Read More...

काभा महिला नेशन्स लीग भलिबल फाइनलमा भारतसँग नेपालको हार

काठमाण्डूमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ। बुधवार काठमान्डूमा भएको एक रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो। खेलको पहिलो र…
Read More...