Browsing Category

Nepal

हेलिकप्टर दुर्घटना: सवार पाँचै जनाको मृत्यु

काठमाडौँ — आज (बुधबार) दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना…
Read More...

निलम्बनमा होटल अन्नपूर्ण 

काठमाडौं । होटल अन्नपूर्ण निलम्बन भएको छ । पर्यटन विभागले अनुगमन गर्दा सेवा, सुविधा संचालन नभएका कारण होटल निलम्बनमा गरेको जनाएको छ । पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीवहादुर भुजेलका अनुसार यही साउन १ गतेदेखि…
Read More...

कांग्रेस एमाले मिल्दा मात्रै देशको समस्या समाधान भएको छ : प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा चिर्न दुई ठुला दलबिच सरकार सञ्चालनको सहकार्य भएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री…
Read More...

यात्रुसहित २ वटा बस त्रिशूलीमा खसेको घटनामा कार्यदलले देखायो यी ३ कमजोरी

काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।मंगलबार सिंहदरबारमा गत असार २८ गते अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशूलीमा बेपत्ता भएपछि…
Read More...

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ गर्दै

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने पक्का भएकाे छ । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित हुनुभएकाे छ । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच…
Read More...

प्रधानमन्त्रीद्वारा तराई–मधेस द्रुतमार्गमा विभिन्न क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षणमा गर्नुभएका छ । नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीले आज निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्रीले…
Read More...

हिल्टन होटलमाथि महानगरको छानविन

काठमाडौं । काठमाडौंको नक्सालमा खुलेको पाँच तारे होटल हिल्टनमाथि काठमाडौं महानगरपालिकाले छानविन थालेको छ ।एकातर्फ सो होटलबाट प्रहरी मुख्यालयलाई नै सुरक्षा जोखिम बढेको र अर्कोतर्फ नक्सापास समेत नभएको खुलेपछि छानविन अघि बढाएको हो ।१५ तले सो…
Read More...