काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको...
Read moreDetailsकाठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो...
Read moreDetailsकाठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबारराजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ । प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । ।त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् । त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेवी नेपाल, मदन राई‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।
Read moreDetailsकाठमाडौं: वरिष्ठ कवि एवं गीतकांर कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार' र वरिष्ठ कवि एवं गीतकार श्रीमतीउषा शेरचनलाई 'वानीरा पुरस्कार' प्रदान गरिने भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमाअति विशिष्ट योगदान दिए वापत रिजाल र शेरचनलाई पुरस्कृत गरिएको वानीरा फाउन्डेसनले जनाएको छ । नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँरहेको छ ।भने 'वानीरा पुरस्कार'को राशि पचास हजार रुपियाँको रहेको छ । डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटनहुने भएको छ।सोही अवसरमा वाङमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण गरिने कार्यक्रमसंयोजक भगवती बस्नेतले जानकनरी गराएकीछिन् । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईकोअध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
Read moreDetailsचैत्र ५, वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह उनकै योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो ।शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथालेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेकाथिए । समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको योगदानका विभिन्न पक्षबारे चर्चा गरेका थिए भने कोषाध्यक्ष पद्मावतीसिंहले प्रतिष्ठानमार्फत शङ्कर लामिछानेको बारेमा गतिविधिहरू बढेको बताए । कार्यक्रममा कुलपति उप्रेतीले शङ्कर लामिछाने नेपाली निबन्धको क्षेत्रमा बिर्सी नसक्नु गुन लगाएको बताउँदै प्रतिष्ठानकोसक्रियताको प्रशंसा गरे । कार्यक्रमको दोस्रो सत्रमा शङ्कर लामिछानेको निबन्धकार व्यक्तित्वका विभिन्न पक्षमा विभिन्न साहित्यकार एवंसमालोचकहरूले विस्तृत चर्चा गर्रेका थिए । सो परिचर्चा कार्यक्रममा समालोचक प्रमोद प्रधानले देवकोटा, शङ्कर लामिछाने लगायतबाट पोषित आत्मपरकनिबन्धको फाँट पछिल्लो चरणमा कमजोर रहेको बताए । उनले भने , “अहिले लेखकको संख्या बढेको देखिन्छ, तर‘स्रष्टा’ भने कम छन् ।’ समालोचक प्रा. ज्ञानु अधिकारीले अहिलेका विद्यार्थीहरू पुराना पुस्ताका गहनकृतिहरूमाथि शोधप्रबन्ध लेख्न नमान्नेगरेको बताउँदै भनिन “नयाँ पुस्तालाई उत्कृष्ट कृति पढ्नका लागि पठन–संस्कृतिको विकास अपरिहार्य रहेको छ,उनलेशङ्कर लामिछानेको योगदानलाई कुनै पनि पुस्ताले बिर्सन नसक्ने धारणा राख़े । निबन्धकार युवराज नयाँघरेले शङ्कर लामिछानेको योगदान नेपाली साहित्यका विशिष्ट रहेको बताउँदै उनको निबन्धकारव्यक्तिबाट पछिल्लो पुस्ताका निबन्धकारहरू पनि प्रेरित र प्रभावित भएको धारणा राख़ेका थिए । परिचर्चा कार्यक्रमका संयोजक साहित्यकार गोविन्द गिरी प्रेरणाले शङ्कर लामिछाने निबन्ध क्षेत्रका अतिरिक्त कथा, अन्तर्वार्ता, हाइकुलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र कहिल्यै बिर्सन नसकिने स्रष्टा भएको बताए । कार्यक्रममा थाहा पुस्तकालयमा अध्यक्ष एवं गीतकार अस्मिता सुमार्गी र अनेसासका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासीराजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, प्राडा सुरेन्द्र के.सी., नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विमल भौकाजी, सुमन थापा सङ्गम, उपमा आचार्य, शङ्कर भारती, दिव्य गिरी, श्रीबाबु कार्की उदास, सविता ढुङ्गाना, संगीता शर्मालगायतको उपस्थिति थियो । यस्तै किशोर विश्वकर्मा, ज्योति दवाडी, शिव अधिकारी, कल्पना खरेल, संगीता शर्मा र सुशीला श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।
Read moreDetailsKathmandu: The United Nations has released the World Happiness Report. In this troubled time of war and pandemic, the World...
Read moreDetailsKathmandu: Defending champions Bangladesh posted a comfortable 4-2 win over Nepal in the SAFF U-18 Women’s Football Championship at the...
Read moreDetailsNew Delhi: US' bipartisan Congressional delegation is expected to visit Nepal by the second week of April, days after Chinese...
Read moreDetailsKathmandu: Sany India, a leading manufacturer of construction equipments, heavy machinery and renewable energy solutions recently partnered with Federation of...
Read moreDetailsKathmandu: Mr. Gyanendra Bahadur Karki, Hon’ble Minister for Communications & Information Technology, Government of Nepal, and Ms Namgya C. Khampa,...
Read moreDetails