Browsing Category

Nepal

४ शर्त सहित टिकटकमाथिको प्रतिबन्ध हट्यो

काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३…
Read More...

तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्यो

काठमाडौं । तनहुँको आँबुखैरेनी स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा एउटा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस खसेको हो । शुक्रबार बिहान करिब…
Read More...

१८ वर्षदेखि निष्कर्ष विहीन रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय अन्तिम टुङ्गोमा पुग्न लागेको छ :…

काठमाडौं । गृहमन्त्री रमेश लेखकले १८ वर्षदेखि निष्कर्ष विहीन रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास कार्यक्रममा बोल्दै लेखकले यसले देशमा…
Read More...

नेपालको विकासमा चीन सरकारको थप सहयोगको

काठमाडौं । नेपालको विकासमा चीन सरकारले थप सहयोगको हात अघि बढाएको छ । चीनले काठमाडौं चक्रपथको कलङ्कीदेखि वसुन्धरा महाराजगञ्जसम्मको सडक निर्माणमा थप सहयोग गर्ने भएको छ । सँगै विभिन्न सडकको स्तरोन्नति तथा सुधारमा पनि चीन सरकारले नेपालाई…
Read More...

टीआरसी विधेयक सहमतिबाट पारित :केपी ओली नेतृत्व सरकारको महत्त्वपूर्ण उपलब्धि 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलको संयुक्त सरकार बनेपछि देशले शान्ति प्रक्रियामा एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । १८ वर्षदेखि तानिएर बसेको शान्ति प्रक्रियाको बाँकी…
Read More...

 सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको ‘इन्टरनेटरी ह्रुप ताजी’सार्वजनिक

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो…
Read More...

नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ, डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ’ : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग सञ्चालनबाटै रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा…
Read More...