Browsing Category

Nepal

आज हरिशयनी एकादशी, चतुर्मास व्रत प्रारम्भ तथा घरघरमा तुलसीको बिरुवा रोपिँदै –

आज हरिशयनी एकादशी, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।…
Read More...

रोजगारीका लागि बिदेशिनेको संख्या ३.८८ % ले घट्यो

काठमाडौँ — वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर…
Read More...

आपूर्तिकर्ता र चार निर्माण व्यवसायी परे कालोसूचीमा

काठमाडौं । विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन् ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २…
Read More...

भेटेरभन्दा म्यासेन्जरमा बधाई दिनू, माला, खादा पनि नल्याउनू : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेटमा खादारमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका हुन् । उनले आफूलाई भेटेर…
Read More...

उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदूत नवीन श्रीवास्तवले गरे भेट, भने- नेपाललाई सहयोग बढाउन…

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री सिंहसँग नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा…
Read More...

फेरी बढ्यो पेट्रोलियमको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो…
Read More...

आज श्रावनको पहिलो दिन: पशुपति भक्तजनको घुइँचोमा शिवमय बन्दै

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा…
Read More...

नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । राणा पहिलोपटक मन्त्री…
Read More...