Browsing Category

Nepal

‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु’ चिर्कटो लेखेर इटहरीका प्राध्यापक डा. राम्जी तिम्सिना बेपत्ता

घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा…
Read More...

नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

काठमाडौं : नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ। मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समीकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने…
Read More...

गोविन्द सुनारको ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक

काठमाडौं : कर्णाली प्रदेशको जनजीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ। जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ। यो म्युजिकल…
Read More...

एकीकृत समाजवादीको महाधिवेशन आज समापन हुँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन शुक्रबार समापन हुँदैछ। काठमाडौंको प्रज्ञा भवनमा गत १६ गते शुरु भएको महाधिवेशन अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्दै समापन हुन लागेको हो। दिउँसो ३ बजेसम्म अन्य…
Read More...

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अपिल

गलेश्वर (म्याग्दी) । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न…
Read More...

नयाँ पुस्तालाई देशभित्रै टिकाउनु मुख्य चुनौती: आरजु देउवा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको बताउनुभएकाे छ । उनले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि…
Read More...

खेलाडी पहिचानकाे लागि एन्थ्रोपो मेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुद इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । खेलकुद विज्ञानमा आधारित रहेर तलदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले…
Read More...

अवैध सुन तस्करी प्रकरण ५ वटा डमी कम्पनीबाट ३२ क्विन्टल सुन तस्करी

काठमाडौं । ब्रेक सू र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले थप ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि प्रहरीले २…
Read More...

गृहसचिव एकनारायण अर्यालद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

काठमाडाैं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७…
Read More...

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्।यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत…
Read More...