Browsing Category

Gandaki Province

काठमाडौंमा बस्न नसकेका ठूला जहाज सिँधै भारत: भैरहवा र पोखराले किन गर्न पाएन स्वागत ?

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज सिँधै भारत डाइभर्ट हुने क्रम रोकिएको छैन । वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय…
Read More...

हुम्लामा अत्यधिक हिमपात, जनजीवन कष्टकर

सिमकोट । हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । जिल्लाको एकमात्रै अन्तर जिल्ला…
Read More...

मुस्ताङमा अत्यधिक हिमपात, जनजीवन प्रभावित

काठमाडौंः  हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।  उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपात भइरहेको छ ।…
Read More...

जुम्लाका विभिन्न गाउँमा हिमपात

जुम्ला । जुम्लाका विभिन्न गाउँमा हिमपात परिरहेको छ। आज बिहानैदेखि हिउँ पर्न थालेको हो । सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न ठाउँमा हिउँ परेकाे हाे । हिउँ परेसँगै जुम्लाका किसानहरु खुशी भएका छन् ।जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपछि हवाई…
Read More...

राइनासकोटको पर्यटन: इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु,…
Read More...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन

गण्डकी । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको…
Read More...

कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभएको छ । बाढी…
Read More...