Browsing Category

Nepal

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्।यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत…
Read More...

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । सत्ताबाट बाहिरिएको नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन सरकारको ध्यानाकर्षण गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसद्का दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका…
Read More...

बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो…
Read More...

सशस्त्रमा इन्स्पेक्टरका लागि जागिर खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा अधिकृत स्तरका ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै…
Read More...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ ।पक्राउ…
Read More...

निगमका जहाज मर्मतबारे छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति बनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न…
Read More...

तीव्र गतिमा भइरहेको छ ग्वार्को फ्लाई ओभरको काम

काठमाडौं : चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको काम तीव्र रुपमा भइरहेको छ। भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र सम्पन्न गर्ने गरी फेरि म्याद थप गरेको छ।…
Read More...

सहकारी विभागद्वारा ३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन…
Read More...

मेयर चिरिबाबुलाई बोलायो अख्तियारले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ । बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाउन भन्दै अख्तियारीले पत्र…
Read More...

थप रणनीति तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास…
Read More...