Browsing Category

Nepal

रास्वपाको बैठकमा मुकुलको मुखमा कालो टेप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  बिहान साढे ८ बजेदेखि सुरू भएको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको…
Read More...

देउवा र ओलीको सहमति कांग्रेसले अनुमोदन गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमतिलाई अनुमोदन गरेको कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले मकालुखबरलाई जानकारी दिए । आज बिहान…
Read More...

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रमाणीकरण गर्नुभएकाे छ । राष्ट्रपति पौडेलले संविधानको धारा १ सय १३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति…
Read More...

एमाले बैठक : प्रचण्डलाई राजीनामा दिन आजसम्मको अल्टिमेटम, राष्ट्रिय सरकारमा आउन आह्वान

नेकपा एमालले सबै राजनीतिक दललाई राष्ट्रिय सरकारमा सहभागी हुन आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले एमालेको नेतृत्वमा बन्ने सरकारका सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ । ‘नेकपा…
Read More...

क्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको…
Read More...

किलोमा ६ रुपैयाँ बढयो नुनको भाउ

काठमाडौं । सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।यसअघि २० रुपैयाँ रहेको आयो…
Read More...

कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले…
Read More...

न्याय परिषद्ले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्‍यो

काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशका लागि आठ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो ।प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।…
Read More...

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरू, मुकुल ढकालको प्रतिवेदनमाथि छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय चःमतिमा जारी छ।बिहान साढे आठ बजेबाट सुरू भएको बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए। महामन्त्री ढकालले ३९…
Read More...