Browsing Category

Nepal

अग्रज पत्रकार कर्णदेव भट्टको निधन

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो ।…
Read More...

रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध…
Read More...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय,…
Read More...

मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने–अहिलेको सरकार लामै सयम जान्छ, हल्लामा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तत्काल गठबन्धन भत्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।सरकार परिवर्तनको हल्लाका बीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।उनले सत्ता गठबन्धनमा असमझदारी…
Read More...

नयाँ सत्ता समीकरण: प्रमुख दलहरू आन्तरिक छलफलमा

काठमाडौं । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठक बिहान ९ बजे बस्दै छ भने एमाले नेताहरू पनि आन्तरिक छलफलमा जुट्दै छन् । स‌ंसद्का दुई ठूला दल कांग्रेस र एमाललेले…
Read More...

रोल्पा जीप दुर्घटना: ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।लिवाङ जिल्ला अस्पतालमै रहेका…
Read More...

केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटघाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । नयाँ…
Read More...

६० किलो सुन प्रकरण: त्रिभुवन विमानस्थलबाट ३१ सय ९४ किलो सुन तस्कर समूहले तस्करी गरेको खुलासा

काठमाडौँ । गत वर्ष साउनमा त्रिभुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको अनुसन्धानमा नयाँ तथ्य बाहिरिएको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरेर सो प्रकरणको अनुसन्धानका क्रममा तस्कर समूहले विभिन्न…
Read More...

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म…
Read More...