Browsing Category

Nepal

नेकपा एकीकृत समाजवादीद्वारा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित,…
Read More...

टिआरसीमा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न सहजीकरण कार्यदल गठन गरिएको छ। गत शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले नमिलेका विषय मिलाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।…
Read More...

राष्ट्र ऋण उठाउने विधेयक २०८१ संसदबाट पारित

काठमाडौँ : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो। उक्त…
Read More...

समस्याग्रस्त २० सहकारीका कागजात माग्ने संसदीय छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको साताैं बैठकले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेकाे…
Read More...

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अध्यक्षमा अर्जुन रसाइली

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। रसाइलीले दुई सय ५०…
Read More...

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा…
Read More...