Browsing Category

Nepal

मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न

मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि साम्दो एफसीले उचालेको हो। आलोपालो…
Read More...

रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको हाे। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…
Read More...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा…
Read More...

रामेछापमा मदन भण्डारीको स्मरण गरियो

रामेछाप । मदन भण्डारीको ७३औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा…
Read More...

आज प्रतिनिधि सभा बैठक बस्दै, संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरिने

काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने…
Read More...

भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने राई पक्राउ

काठमाडौं । भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ परेकी छन्।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विवाहको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई…
Read More...

देशका विभिन्न स्थानहरुमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ ।…
Read More...

टीआरसी विधेयकको विवादमाथि जुटेन सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयकका विवाद सुल्झाउने विषयमा छलफल भए पनि सहमति भने हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रमुख तीन दल नेपाली…
Read More...