शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ  । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको फूल" को नाटक थियटर मल, कीर्तिपुरमा  मंचन भैरहेको छ । उक़्त नाटकमा सकम्बरी रसुयोगवीरको भूमिकामा समृद्धि नेपाल ,संजय विस्वकर्मालगायत का कलाकारको जीवन्त अभिनय रहेको छ । नाटकहेर्नको लागि  टिकट दरः रु २०० र ३०० रहेको उक्त नाटक चैत्र १२ गते सम्म चल्ने छ ।

Read moreDetails
‘गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा विमोचन’

काठमाडौँ,चैत्र ९, राष्ट्रिय नाचघर जमलमा अनेसास न्यूह्याम्सर च्याप्टर अमेरिकाका अध्यक्ष हरिमाया अधिकारीको गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा” विमोचन समारोह सम्पन्न भएको...

Read moreDetails
Page 390 of 411 1 389 390 391 411