Browsing Category

Russia News

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा सम्पन्न

काठमाडौँ_ साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना…
Read More...

आलेख संग्रह ‘कलमका डोबहरू’ सार्वजनिक

काठमाडौं । संचारकर्मी समेत रहेकी गीतकार गीता अधिकारीको आलेख संग्रह ‘कलमका डोबहरू’ सार्वजनिक गरिएको छ । आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी सिंह र भुवन चन्दले पुस्तक सार्वजनिक गरे । यसअघि ‘मैले पढेका ५१…
Read More...

गोविन्दराज भट्टराईको ‘नयाँ मुग्लान’ उपन्यास लोकार्पण

काठमाडौँ । वरिष्ठ समालोचक, उपन्यासकार, नियात्राकार तथा निबन्धकार प्रा.डा. गोविन्दराज भट्टराईको नयाँ उपन्यास ‘नयाँ मुग्लान’को लोकार्पण भएको छ । प्राध्यापक एवम् कवि एल बी क्षेत्रीको अध्यक्षतामा प्राडा अभि सुवेदीको प्रमुख आतिथ्यमा…
Read More...

हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक

काठमाडौं । प्रोफेसर डाक्टर हेमाङ्गमणि दीक्षितको पुस्तक ‘नाइन लाइभ्स’ सार्वजनिक भएको छ । ‘माइ इन्चान्टेड वान्स’ सब्टाइटलको पुस्तकमा उनले आफ्नो जीवनका महत्वपूर्ण क्षणलाई प्रस्तुत गरेका छन् । पुस्तकमा उनले जीवनका नौवटा घटनाक्रम…
Read More...

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशित

काठमाडौँ। भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । श्रीपशुपति अर्चना…
Read More...

तारादेवीको सम्झना : सम्मान र पुरस्कार वितरण

काठमाडौं । गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार तारादेवी स्मृति फाउन्डेसनद्वारा उनको १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत…
Read More...

रमेशप्रसाद गौतमको ‘शिक्षा र नागरिक शिक्षा’ पुस्तक लोकार्पण

काठमाडौं । शिक्षाविद् रमेशप्रसाद गौतमद्वारा लिखित पुस्तक ‘शिक्षा र नागरिक शिक्षा’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । मंगलबार पद्मोदय स्कुलको सभाकक्षमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा लगायतले पुस्तक सार्वजनिक गरे । पुस्तक…
Read More...

छुदेन काविमोको ‘उरमाल’ उपन्यास लोकार्पण

काठमाडौं । भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो । दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट…
Read More...

नेपाली र दक्षिण कोरियाली साहित्यिक विमर्श कविता वाचन सम्पन्न

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन…
Read More...