Browsing Category

Russia News

साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’

लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१’’ अर्पण गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याए वापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।…
Read More...

मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ – मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तक संग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले शनिबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह…
Read More...

खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न

काठमाडौं । खेमराज पोखरेलको छैटौँ लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ । ‘विशद परिचर्चा’ भनिएको उक्त कार्यक्रममा सात समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे । शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा…
Read More...

रम्बास कविता: विश्वभ्रमण

विश्वभ्रमण छ आफ्नै क्र न्द न अ ग णि त कति सहिन्छ प्रतिवाद    कति गाँठो पार्दै   मुटुमा पन्छाउँदै     कसिंगर भावमा पौडिन्छ अधिक गरिन्छ विश्वभ्रमण   एक्लै फुर्दछन्  कविता  वा कथा रस स्वाद      मिठा टर्रा खुल्छ     …
Read More...

जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचन गरिएको छ । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ…
Read More...

नारी स्रष्टा समाजद्वारा पुरस्कार प्रदान तथा पुस्तक विमोचन सम्पन्न

काठमाडौँ । नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गरिने नारी स्रष्टा दिवसको उपलक्षमा नारी स्रष्टा समाज नेपालको आयोजनामा संस्थाकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा प्रमुख अतिथि प्रा। डा। सावित्री कक्षपति,…
Read More...