Browsing Category

World

रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी

काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी कांग्रेसलाई राहत विधेयक पारित गर्न पनि माग गरेका छन् ।…
Read More...

बेलायती उच्च अदालतद्वारा विद्यालयमा नमाज पढ्न पाउने माग अस्वीकार

लन्डन । विद्यालयमा नमाज पढ्न लगाइएको प्रतिबन्धविरुद्ध मुस्लिम विद्यार्थीको निवेदन बेलायतको उच्च अदालतले खारेज गरेको छ । विद्यार्थीलाई विद्यालयको नियम मन पर्दैन भने विद्यालय छाड्न समेत अदालतले भनेको छ । विद्यालयमा पढ्न चाहेको हो भने भने…
Read More...

मस्कको कार निर्माता कम्पनी टेस्लाले गर्‍यो १५ हजार कर्मचारी कटौती

विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ। टेस्ला अर्बपति एलन मस्कको कम्पनी हो। टेस्ला प्रशासनले आन्तरिक रूपमा आफ्ना कर्मचारीलाई इमेलमार्फत यसबारेमा…
Read More...

यूएईमा ७५ वर्षयताकै ठूलो वर्षा, भेलमा बगेर १ जनाको मृत्यु

सुख्खा र तातो तापक्रमका लागि परिचित संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। मंगलबारदेखि परेको पानीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यूएईको अल एन क्षेत्रमा मंगलबार २४ घण्टाभन्दा कम…
Read More...

जापानमा शक्तिशाली भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ । भूकम्पको धक्का…
Read More...

आङ सान सुकीलाई गम्भीर स्वास्थ्यका कारण देखाउँदै जेलबाट घरमै नजरबन्दमा सारियो

काठमाडौँ : म्यान्माको सरकारले नेतृ आङ सान सुकीलाई गम्भीर स्वास्थ्यका कारण देखाउँदै जेलबाट घरमै नजरबन्दमा सारिएको जनाएको छ। यतिखेर नइपिदवको तापमान ३९ डिग्री सेल्सियससम्म पुगेको छ। त्यहाँ तातो हावा चल्न थालेको छ। सैनिक सरकारले वैशाख १…
Read More...

लेबनानमा इजरायलको आक्रमणमा हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु

काठमाडौं : इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ। लेबनानका सुरक्षा अधिकारीहरुले इजरायली हमलाको पुष्टि गरेका छन्। आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ।…
Read More...