Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो

Editorial Team by Editorial Team
March 24, 2026
in News, World
0
कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – कोलम्बियामा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटना हुदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् । विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।
विमान पुटुमायो प्रान्तको प्योर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।
यो घटना कोलम्बियाली वायुसेनाको हालैको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरू मध्ये एक हो । स्थानीय समाचार मिडियाले स्थानीयहरूले घाइते सैनिकहरूलाई दुर्घटनास्थलबाट साना मोटरसाइकलमा अस्पताल लैजाँदै गरेको पनि देखाएको छ ।
सेनाले आफ्नो पोस्टमा धेरै तस्बिरहरू साझा गरेको छ र घाइतेहरूलाई विशेष उपचारको लागि लगिएको बताएको छ ।
दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको

Advertisement Banner
Previous Post

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै

Next Post

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

Editorial Team

Editorial Team

Next Post
नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

Recommended

Nepal to sell additional 325 MW power in Indian energy market

Nepal to sell additional 325 MW power in Indian energy market

4 years ago
Nepal-India Partnership Summit-2022 organized in New Delhi today

Nepal-India Partnership Summit-2022 organized in New Delhi today

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.