Trending Now

Browsing Category

Poetry

रम्बास् कविता:स्वप्न

स्वप्न यो ध र्ती आका स बीचको  त्यो अन्तराल     झैं गम्दै     शून्यतामा एक    बटुवा    मनमा खोज्छ    अनेकौँ    उत्तर अर्थ    आफू   मान्छे   हुनुको जन्मनु   मर्नुको  परिभाषा निःशब्द  छ  प्रत्यत्तरमा उडिरहेको    बादल चलेको  छ   …
Read More...

रम्बास् कविता:सिपाही

सिपाही म एक सिपाही यो देशको रक्षक   एक कुशल   सु पु त्र स्वाभिमानी  नेपाली रक्षक    हुँ    जनताको भक्षक     हुँ    देशद्रोहिको शत्रु   हुँ लुटेराहरुको  म हो  म त सिमाना रक्षक चिसो  र  गर्मी नभनी चौबीसै  घन्टा हेरि हर  रात…
Read More...

रम्बास् कविता:मनुष्य

मनुष्य तँ एक मनुष्य याद राख्नु खै    मा न वता बुझ्दैनस् कि न तँ लुट   र  भ्रष्ट   चा  र चारै  तिर   अत्या  चार फस्टेकै   छ    व्यभिचारिता महात्माको  देशमा  यो  के  हो? छैन   मनन् न त चिन्तन् नै रुँदैछ     गेरुवा   भेष…
Read More...

रम्बास् कविता:चुरा

चुरा यी शोभा हा त का नारी   प्रिय छनन बज्छन् साँझ   र   बिहान कर्तव्य   बोध  चुरा घरका   कुना   कुनामा चुलो   र  भाँडाहरू   साथ सुन्छन्  मात्र  चुराका  छनछन् कस्ले  बुझेको  होला  व्यथा किन र कति बज्छन् यी!! कति व्यस्त छन् चुरा…
Read More...

राष्ट्रिय कविता महोत्सवमा २०७९ टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा देश विदेसका विभिन्न ठाउँबाट सहभागी भएका प्रतियोगी कविहरु मध्ये पाँच जाना कविहरु छनौट भएका छन् । टिका आत्रेय…
Read More...

रम्बास् कविताःझझल्को

झझल्को यो माया आमाको ममताको ! किन्न मिल्दैन न खोज्दा पाइन्छ। आउँछ   नै   सम्झना प्रत्येक क्षण  आमाको। बसिदिन्छ    ऑचल तल सम्झना भई हर     पलको। आमा, आज कस्लाई पोख्नु मनका  व्यथा,  ति  गाँथा अस्थिर    जीवनको। सम्झिन्छु काख त्यो…
Read More...

रम्बास् कविताःबाघपुल

बाघपुल ++++++ म बूढो भएँछु। मेरा हड्डी यी मांशपेसी शिथिल भएछ। कमजोर   लाचार। शिकिस्त बिरामी जस्तै कहिले सम्म चल्छ श्वास? केही टुङ्गो छैन यो ज्यानको। अब    मेरो    भर   नपर्नु मेरो मृत्यु  नजिक  छ। मृत्यु  पूर्व  नै मेरो…
Read More...

रम्बास् कविताःकविता

कविता हो साँच्चै कविता ह रा ए छ। शब्दहरू छन् अक्षर   पनि     छ तर   कविता छैन। ह्रदयमा     वेदना   छ विवेक   अनि   चेतना छ तर एउटै कविता छैन समय दौडिरहेको छ घडी चलिरहेको छ फूल मुस्कुराउँछ बादल गर्जिन्छ कविताबाट हराएको कविता…
Read More...

रम्बास् कविताःविद्रोह

विद्रोह यी लाखौँ झु प डी ग री ब का उदारिदिन्छन् जलाइदिन्छन् लौ तिनैलाई बाडिन्छन् राहत करोडौ खर्चन्छन् मुटुहीन       शासकहरू। खोसेर सबैका जिजीविसा नैसर्गिक  अधिकारका प्राकृतिक    धरहरा भत्काएर आकाश जमाउन खोज्छन् अग्राधिकार…
Read More...

रम्बास् कविताः सोच

सोच ** के हामी साँच्चै नै प्र ति बा द गर्न सक्नेछौँ? क्षमता र बल प्रबल छ हामीमा कमजोर छैनौ हामी धैर्य र शहनशिलता हथियार सुदृढ बनाउँ आउनुहोस् अघि बढौं संसार जितौँ हामीले नारी शक्तिको गरौँ जागरण हामी हामी बाँचेर संसारको…
Read More...