Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

क्वालिफायर जितेर फाइनल पुग्ने सनराइजर्सको सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्स प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकात्ता उपाधिनजिक पुगेको हो । कोलकाता चौथोपटक यस लिगको फाइनलमा…
Read More...

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिग उपाधि

म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ ।आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै…
Read More...

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले…
Read More...

सन्दीपले विश्वकप खेल्न पाउने, आईसीसीको अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । अब क्यानले…
Read More...

क्यानले गठन गर्‍यो ५ समिति, कार्यकाल २ वर्ष

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पाँच वटा समितिहरू गठन गरेको छ। क्यानले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको हो। प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले तथा सदस्यमा अर्जुन पौडेल,…
Read More...

आईपीएल : दिल्लीले लखनउलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई १९ रनले पराजित गरेको छ ।जारी सिजनको आईपीएलमा आफ्नो लिग चरणका सबै खेल खेलिसकेको दिल्लीले प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । लखनउलाई पनि १७…
Read More...