Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

थाइल्याण्डमाथि जीत हासिल गर्दै यूएई फाइनलमा

काठमाडौँ । थाइल्याण्डमाथि ४ रनको रोमाञ्चक जीत हासिल गर्दै यूएई एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने टी–२० एसिया कपमा स्थान पक्का गरेको हो । यूएईले प्रस्तुत गरेको…
Read More...

एसीसी महिला प्रिमियर कप: नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं। नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ ।यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरू हुने भएको हाे । नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले…
Read More...

विश्वकप लिग-२ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडाैं । आईसीसी विश्वकप लिग-२ क्रिकेटकाे त्रिकाेणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको…
Read More...

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा जितको लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५…
Read More...

(क्यान)ले तोक्यो नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ए टिमका लागि दुई प्रशिक्षक तोकेको छ । क्यानले बुधबार पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नेपाल ए टिमको प्रशिक्षक तोकेको हो ।ए टिममा सम्भावित ३६ जना खेलाडीलाई राखिएको छ ।ज्ञानेन्द्रले गत…
Read More...

नेपालको कीर्तिमानी जित,माल्दिभ्स १३ रनमै अलआउट

काठमाडौं । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ ।मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको…
Read More...

महिला वर्ष उत्कृष्ट खेलाडी बनिन् राजपुरा पछाई

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड एथलेटिक्सकी राजपुरा पछाईले जितेकी छन् । आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको अवार्ड समारोहबाट एथलेटिक्सकी पछाई वर्ष महिला खेलाडी चुनिएकी हुन् । वर्ष…
Read More...

एसिसी वुमन्स प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

एसिसी वुमन्स प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ। भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।…
Read More...

वर्षकै उत्कृष्ट युवा खेलाडी बने देव खनाल

काठमाडौं । अन्डर नाइन्टिन क्रिकेट विश्वकपमा पुर्याउन सफल टिमका कप्तान देव खनाल वर्षको सबैभन्दा उत्कृष्ट युवा खेलाडी बनेका छन् । उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीको सम्मान आइतबार…
Read More...