Browsing Category

Uncategorized

काठमाडौँको स्युचाटारमा आगलागी : १५ लाखको क्षति

काठमाडौँ-- काठमाडौँको नागार्जुन नगरपालिका-७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ।स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा) मा राति ९:४० बजे लागेको आगो १०:५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका…
Read More...

अमेरिकामाथि कर लगाउने युरोपियन युनियनको कदमविरुद्ध ट्रम्प आक्रामक, थप कर लगाउने घोषणा

काठमाडौं-- अमेरिकामाथि जवाफी आयातकर लगाउने युरोपियन युनियनको कदमविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रामक बन्नु भएको छ । उहाँले युरोपीयन युनियनलाई थप कर लगाउने घोषणा गर्नुभएको छ । युरोपीयन युनियनले २८ दशमलब ३ बिलियन अमेरिकी…
Read More...

मर्यादित र सभ्य भएर होली मनाउन प्रशासनको अनुरोध

काठमाडौं – काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा आग्रह र अनुरोध गरेका छन् । प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा…
Read More...

‘रुद्रराज साहित्य पुरस्कार’ डा. गार्गी शर्मालाई प्रदान

काठमाडौँ-- रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ। सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त…
Read More...

जापानमा गलत कागजात पेस गर्ने ६ नेपाली निष्कासन

जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल…
Read More...

नसर्ने रोगहरूमध्ये १८ प्रतिशतलाई मानसिक रोगको समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना अनुसार नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख छ । जसमा अपाङ्गता गराउने प्रमुख १० कारकहरू मध्ये ४ वटा कारण मानसिक…
Read More...

प्रज्ञाप्रतिष्ठानको ४२ औं प्राज्ञसभा सम्पन्न

काठमाडौँ --नेपाल प्रज्ञाप्रतिष्ठानको ४२औं प्राज्ञसभाको उद्घाटन प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले गरेका थिए। प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञाप्रतिष्ठानले पुर्‍याएको योगदान…
Read More...

नाडा अटो शोका निम्ति स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटो शो २०२५ को रजिस्ट्रेसन मंगलबार (फागुन २७) गतेदेखि खुला गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आउँदो भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा…
Read More...

पूर्वराजाका गतिविधिविरुद्ध प्रतिरोध जुलुस निकाल्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। ठकले पछिल्लो समय…
Read More...

सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

काठमाडौं -- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालको लोकतन्त्रको नाममा रहेको ‘छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्र’ को अन्त्य गर्दै मर्यादित र जवाफदेही लोकतन्त्रको स्थापना आवश्यक रहेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत…
Read More...