Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 8, 2022
in Book Releases, Literature, Nepal
0
कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भईकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ’ शर्माले भनिन् ।
समीक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सिर्जनामा देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रूपले पुष्टि गरेका छन्’ बानियाँले भने ।
अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए । ‘सर्जकले आज सिर्जना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नुहुादैन । भोलिको समयलाई समेत सान्दर्भिक हुने रचना गर्नसक्नु नै लेखकीय सामथ्र्य हो,’ मुकारुङले भने ।

 

Advertisement Banner
Previous Post

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Next Post

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

Editorial Team

Editorial Team

Next Post
सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

Recommended

Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

New data from UNESCO and IEA’s study compares school-level responses to COVID-19 educational disruptions around the world

4 years ago
लेखक नयनराज पाण्डेको उपन्यास  माथि चलचित्र बन्ने

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

4 years ago

Don't Miss

More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

More than diplomacy: PM Modi, President Putin meet in Delhi, new chapter in shifting world order

December 5, 2025
SAFF Women’s Club Championship kicks off today

SAFF Women’s Club Championship kicks off today

December 5, 2025
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB, Luli Wood Sign Green Loan to Advance Circular Economy in PRC’s Forestry Value Chain

December 5, 2025
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.