Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

पोखराको गीतमा माओत्से गुरुङ्गको साथमा नम्रता र महेश

himalaya Diary News Service by himalaya Diary News Service
April 27, 2022
in Entertainment, Nepal
0
पोखराको गीतमा माओत्से गुरुङ्गको साथमा नम्रता र महेश
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

चर्चित  कलाकार माओत्से गुरुङ्ले  मनमोहक पोखरा बोलको गीतमा अभिनय गरेका छन ्। गीतको कथा अनुसार  नायिकाको भूमिकामा रहेकी नम्रता सापकोटा र नायकको भूमिकामा रहेका महेश खड्का  पोखरा घुम्न जाने क्रममा पूर्व परिचित अङ्कल माओत्से गुरुङ्गकोमा पुगेर आफुहरुलाई पोखराका सम्पूर्ण ताल र महत्वपूर्ण स्थलहरु घुमाईदिन अनुरोध गर्छन् र सोही अनुरोधलाई अभिभावकत्व ग्रहण गर्दै माओत्सेले समग्र पोखरा भ्रमण गर्न साथ दिन्छन ।

गीतकार दीपेन्द्र अधिकारीको शब्द सृजनामा तयार भएको गीतमा बसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन, सुप्रसिद्ध गायक स्वरुपराज आचार्यको स्वर र  मिङ्सिङ्ग तथा मास्टरिङको  प्रकाश मिश्रको रहेको छ ।

समग्र पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्धेश्य राखि तयार पारिएको यो भिडियोमा पोखराका आठै ताल रूपा, बेगनास, मैदी, दिपाङ्, खास्टे, न्यूरेनी, गुँदे र फेवा समावेस गर्नुका साथै पोखराको बिभिन्न महत्वपूर्ण स्थलहरु समावेश गरिएको छ ।

प्रकाश सुवेदीको रचनात्मक निर्देशन, निशान घिमिरेको निर्देशन÷ सम्पादन, रोहन आशिवको नृत्य निर्देशन, उत्तम हुमागाईँको छायाङ्कन रहेको गीतमा ख्यातिप्राप्त कलाकार माओत्से गुरुङ्गको साथमा नम्रता सापकोटा र महेश खड्काले अभिनय गरेका छन् ।

Advertisement Banner
Previous Post

Girls’ performance in mathematics now equal to boys (UNESCO report)

Next Post

Nepal Govt decided to give public holiday on Saturday & Sunday from Jestha as a trial phase; office hours have been expanded to 9:30 am to 5:30 pm.

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal local polls: Code of Conduct bars ministers, public portfolio holders from campaigning with government expenses

Nepal Govt decided to give public holiday on Saturday & Sunday from Jestha as a trial phase; office hours have been expanded to 9:30 am to 5:30 pm.

Recommended

सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

8 months ago
संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.