काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ ।भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानपति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभन गरेकी हुन्।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर २५ गते नयाँ दिल्ली गएका प्रधानसेनापतिलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्हले सुशोभन गरिएको हो ।भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी प्रदान गर्दै आएको छ ।प्रधानसेनापति सिग्देलले बुधवार भारतीय रक्षा सचिव राजेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए ।
Trending Now
- ३० लाख ग्राहक छन इन्टरनेटका : एकतिहाइ बजार वर्ल्डलिंकको, २० ठूला कम्पनी यी हुन्
- १२ वर्षे महाकुम्भ मेला भारतमा सुरु, ४० करोड तीर्थालु आउने अनुमान
- पोखरामा नारी स्रष्टा विशेष कवि गोष्ठी सम्पन्न
- Biden, Netanyahu discuss ceasefire, hostage release.
- Taliban do not consider women as human: Malala Yousafzai
- पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण
- More than 100,000 girls to be vaccinated against cancer in Kathmandu
- २७ वटा ऐन एकैपटक संशोधन हुने
- कवि तुलबहादुर रास्कोटी मगरको “आमाको ममता” कवितासंग्रह सार्वजनिक
- China launches energy-saving ‘carbon fiber metro train’
Comments are closed.