Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Editorial Team by Editorial Team
November 28, 2025
in Business, Nepal, News
0
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई ठेक्का दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकका अनुसार १६.९८५ मिलियन अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो नोट छापिनेछ ।
यसअनुसार एक हजार रुपैयाँ दरको नोट छाप्न प्रतिनोट ५ रुपैयाँ ५६ पैसा खर्च लाग्ने देखिएको छ । कुल ४३ करोड थान एक हजार रुपैयाँ दरका नोट छपाई गरिनेछ ।

राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । तोकिएको समयमा बोलपत्रमा सहभागी प्रभावकारी र योग्य कम्पनीहरूबाट प्रतिस्पर्धा भएपछि उक्त चिनियाँ कम्पनी छनोट गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

Advertisement Banner
Previous Post

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

Next Post

प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

Recommended

Massive rally by Hindus in support of Nupur Sharma and Hinduism in Nepal

Massive rally by Hindus in support of Nupur Sharma and Hinduism in Nepal

4 years ago
Monash University ranks 57th in QS World University Rankings 2023

Monash University received a major boost to further advance Indigenous business leadership

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.