Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली नागरिकहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकमलाई अवैध रुपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) मा कारोबार गर्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार ठमेल क्षेत्रबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फेङले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने र उनीहरूलाई विभिन्न प्रलोभन देखाई विश्वासमा लिने गरेका थिए ।उनले नेपाली नागरिकहरुकै बैंक खाताहरू प्रयोग गरेर ठगीको रकम संकलन गर्ने र सो रकमलाई अभौतिक मुद्रामा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले शुक्रबार जनाएको छ ।
१७ करोड ७९ लाखको कारोबार
प्रहरीले निजको साथबाट १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ २३ पैसा बराबरको क्रिप्टोकरेन्सीको कारोबार भएको विवरण फेला पारेको छ ।
यसैगरी, निजको साथबाट ३ थान मोबाइल फोन र रकम पठाउन प्रयोग गरिने ’इन्टरनेशनल एक्सप्रेस’लेखिएका विभिन्न कागजातहरू समेत बरामद गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, पक्राउ परेका फेङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ। निजले अन्य को–कोसँग मिलेर यस्तो ठूलो रकमको अवैध कारोबार गरेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी

Next Post

पाँचतारे होटल इच्छा ‘लेमन ट्री’को व्यवस्थापनमा

Editorial Team

Editorial Team

Next Post
पाँचतारे होटल इच्छा ‘लेमन ट्री’को व्यवस्थापनमा

पाँचतारे होटल इच्छा ‘लेमन ट्री’को व्यवस्थापनमा

Recommended

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

100 political parties register for proportional election system

9 months ago
Nepal: COAS General Prabhu Ram Sharma visited National Defense University at Army Fort Lesley J. McNair, Washington; United States Army War College  in Carlisle, Pennsylvania

Nepal: COAS General Prabhu Ram Sharma visited National Defense University at Army Fort Lesley J. McNair, Washington; United States Army War College  in Carlisle, Pennsylvania

4 years ago

Don't Miss

Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.