Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अझै २ दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Editorial Team by Editorial Team
March 9, 2026
in Nepal, News
0
अझै २ दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् लामिछानेले भने ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।

Advertisement Banner
Previous Post

नारी दिवस विशेष: सुशीला सिंह ‘शिलु’ नेपालको पहिलो महिला न्यायाधीश

Next Post

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

Editorial Team

Editorial Team

Next Post
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

Discussion about this post

Recommended

Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

3 months ago
Insurance authority issues key rulings to clarify claims settlement principles

Nepal Insurance Authority to take action against six companies

4 weeks ago

Don't Miss

इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

March 9, 2026
समानुपातिक मतगणनामा नयाँ समीकरण: रास्वपाको अग्रता, श्रम संस्कृतिले राप्रपालाई उछिन्यो

समानुपातिक मतगणनामा नयाँ समीकरण: रास्वपाको अग्रता, श्रम संस्कृतिले राप्रपालाई उछिन्यो

March 9, 2026
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

March 9, 2026
अझै २ दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अझै २ दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

March 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.