Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै

Editorial Team by Editorial Team
July 8, 2022
in Entertainment
0
फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

असार २३ काठमाडौं, , युवा फिल्म मेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रममापर्लत सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न आह्वान गरेको हो ।

‘मेरो कथा, मेरो सिनेमा’ नारा रहेको प्रतियोगितामा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी हुनुहुन्छ । प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । आउँदो २० साउनभित्रमा सर्ट फिल्मको कथासार दर्ता गराइसक्नुपर्ने र कथाहरु छनोट भएमा २५ साउनदेखि २५ भदौभित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।

छनोटमा परेका सर्ट फिल्महरुबारे निर्णायक मण्डलले २६ भदौदेखि मूल्यांकन गर्नेछन् । र ती सर्ट फिल्म १ असोजदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपियाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् ।

यसबाहेक उत्कृष्ट १० वटा फिल्मलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच सर्ट फिल्मकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिफिल्महरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदा

Advertisement Banner
Previous Post

अभिनेत्री नीता र हरिहर वैवाहिक बन्धनमा

Next Post

कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

Editorial Team

Editorial Team

Next Post
कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

Recommended

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

4 months ago
US President Donald Trump signs executive order to impose tariffs on countries trading with Iran

US President Donald Trump signs executive order to impose tariffs on countries trading with Iran

6 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.