स्तन तथा पाठेघरको क्यान्सर (अन्कोलोजी) रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन

१७औँ वार्षिकोत्सवको अवसरमा नं. ४ गण सुनसरीले बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल पूर्व क्षेत्रीय अस्पताल पकली सुनसरीको समन्वयमा स्तन तथा पाठेघरको क्यान्सर (अन्कोलोजी) रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ.
जेठ ११ गते गण परिषरमा संचालन गरिएको स्वास्थ्य शिविरमा बहालवाला तथा अवकाश प्राप्त महिला सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवारजन र स्थानीय सर्वसाधारण गरी कुल १ सय १ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

Comments are closed.