Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बानेश्वरमा काँग्रेस केन्द्रीय सदस्य भेला: निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै

Editorial Team by Editorial Team
November 19, 2025
in Nepal, News, Politics
0
बानेश्वरमा काँग्रेस केन्द्रीय सदस्य भेला: निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला नयाँ बानेश्वरमा हुँदैछ । निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने र पार्टी एक भएर निर्वाचनको वातावरण बनाउनुपर्ने भन्दै केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन् ।

उनीहरू संगिठित र एकताबद्ध भएर ‘पार्टीमाथि भइरहेका आक्रमण’विरुद्ध उभिएर जनताको विश्वास लिनुपर्नेमा विशेष महाधिवेशन र महाधिवेशन भनेर अस्वस्थ प्रतिस्पर्धा बढाइएको तर्क गर्छन् । त्यसो गर्दा पार्टी कममजोर हुने र निर्वाचनमा पराजय व्यहोर्नुपर्ने उनीहरूको तर्क छ ।

“अहिले कि त महाधिवेशनमा जानुपर्ने हुन्छ, कि त निर्वाचनमा जानुपर्ने हुन्छ,” केन्द्रीय सदस्य किरण पौडेलले बाह्रखरीसँग भने, “जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले संविधान र व्यवस्थालाई जोखिममा पारेको हुँदा हाम्रा लागि र देशका लागि निर्वाचन बढी महत्त्वपूर्ण छ । त्यसैले पार्टीले पूर्ण तयारीसहित निर्वाचनमा भाग लिन आवश्यक छ ।”

उनले निर्वाचनबाट देशलाई ‘संविधानको ट्र्याक’मा ल्याइसकेपछि पार्टीभित्र जति विवाद गर्दा पनि फरक नपर्ने बताए । अहिले गाउँ-गाउँका कार्यहकर्तामा विभाजन ल्याएर चुनावमा गए पार्टी नराम्रोसँग पराजित हुने र त्यसले देशमा अराजकता ल्याउन खोज्ने र व्यवस्थाविरुद्ध लाग्नेहरूलाई सहयोथग पुर्‍यासउने उनको तर्क छ ।’आनन्दभूमि इभेन्ट’मा हुने भेलाले यही पक्षमा जनमत बनाउने उनको विश्वास छ ।

Advertisement Banner
Previous Post

US, Saudi Arabia sign agreements on civil nuclear energy, sale of cutting-edge US F-35 warplanes

Next Post

World Toilet Day is being observed today

Editorial Team

Editorial Team

Next Post
World Toilet Day is being observed today

World Toilet Day is being observed today

Recommended

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

4 years ago
Prime Minister Sher Bahadur  returned Nepal upon completion of his three-day Official Visit to India

Prime Minister Sher Bahadur returned Nepal upon completion of his three-day Official Visit to India

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.