Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान

himalaya Diary News Service by himalaya Diary News Service
May 7, 2022
in Awards, Feature, Nepal
0
रेडियो कान्तिपुरको नेसनल म्युजिक अवार्ड वितरण,कुमार बस्नेतलाई दीर्घसाधना सम्मान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२४,वैशाख,काठमाडौँ, लोकसंगीत संकलन, खोज अनुसन्धानमा सात दशक बिताएका कुमार बस्नेतलाई रेडियो कान्तिपुरको २३  औं वार्षिकोत्सवको अवसरमा आयोजित नेसनल म्युजिक अवार्डस्मा दीर्घसाधना सम्मान २०७८ (लाइफ टाइम अचिभमेन्ट) दिइएको छ ।

 

कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले वर्षभरि बजाउँदै आएको गीतको स्रष्टालाई रोयल्टी प्रदान गर्दै आएको रेडियो कान्तिपुरले संगीत क्षेत्रका बस्नेतजस्तो नक्षत्रलाई ’लाइफ टाइम अचिभमेन्ट’ प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे ।

कार्यक्रममा गायक सुरजकुमार थापा, धर्मेन्द्र सेवानले दीर्घकालीन सम्मानबाट सम्मानित बस्नेतमा ’तिम्रो बाउलाई सलाम छ’, ’भाले बास्यो पियारी’, ’हेर्दा राम्रो माछापुच्छ्रे’ लगायतका गीतमाथि गायन प्रस्तुति दिए । ’पिपुल्स च्वाइस’ अवार्डबाट गायक निशान भट्टराई र एलिना चौहान ’के माया लाग्छ र’ बोलको गीतबाट सम्मानित भए । नवप्रतिभातर्फ अंकित अमारु श्रेष्ठ ’लजनएर’ बोलको गीतबाट सम्मानित भए ।

अवार्ड कार्यक्रममा कवि कुमार नगरकोटीले कविता प्रस्तुत गरे । त्यस्तै, गायक यम बराल, लोचन भट्टराई, समृद्धि राई, गायिका त्रिशाला गुरुङ, दिनेश ढकाल, शिवानी तामाङलगायतले गायन प्रस्तुति दिए । प्रस्तोता एवं हास्य कलाकार दीपक क्षेत्रीले पनि हास्यव्यंग्यको प्रस्तुति दिए ।

१५ क्याटोगोरीमा प्रदान गरिएको यो अवार्डमा ७५ जना मनोनयनमा परेका थिए । अर्जुन पोखरेलले संगीत निर्देशकको अवार्ड पाउँदा लोकगायकमा पशुपति शर्माले अवार्ड पाए । त्यस्तै पार्श्व गायकतर्फ रामकृष्ण ढकालले अवार्ड प्राप्त गर्दा मिलन नेवारले पार्श्व गायिकाको अवार्ड पाइन् ।

 

Advertisement Banner
Previous Post

गुन्जन नारी साहित्य संस्थाद्वारा विशेष साहित्यिक कार्यक्रम नवलपुरमा

Next Post

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

Recommended

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

4 years ago
६ राजनीतिक दल खारेज

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.