Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

फेरी पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित: अब शनिबार बस्ने

Editorial Team by Editorial Team
November 20, 2025
in Nepal, News, Politics
0
फेरी पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित: अब शनिबार बस्ने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । अर्को बैठक मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि मुख्यसचिव पौडेलले अनुरोध गरेका छन् ।

१५औँ महाधिवेशनले कांग्रेस गम्भीर विवादमा फसेको छ । महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने मुख्य विवादले गत २८ असोजमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अनिर्णीत छ । बैठक स्थगित गरेर शीर्ष तहमा पटक–पटक छलफल गरिए पनि अझै सहमति जुट्न सकेको छैन ।

गत बिहीबार धारणा राख्ने क्रम सकिएपछि बैठक स्थगित हुँदै आएको छ । गत शनिबार र सोमबार बोलाइएको बैठक पनि सूचना प्रकाशित गरेर स्थगित गरिएको थियो । अब शनिबार बैठक बोलाइएको छ । तर, अझै पनि सहमति जुट्ने संकेत देखिएकोे छैन । अझै एकले अर्कालाई दबाब दिएर आफूअनुकूल निर्णय गराउने प्रयासमा नेताहरू लागेका छन् ।

गत २८ कात्तिकमा सिंगापुरबाट फर्किएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवाले नेताहरूसँग ‘वन टु वन’ र सामूहिक छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहमतिको प्रयासमा छन् । तर, एक हप्तासम्मको शीर्ष नेताहरूको छलफल निरर्थक बनेको छ । नेताहरूले अडान नछाड्दा सहमति जुट्न सकेको छैन ।

Advertisement Banner
Previous Post

Nepal football team slipped two places in the latest FIFA World Ranking, Lowest in nine years

Next Post

विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन

Editorial Team

Editorial Team

Next Post
विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन

विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन

Recommended

Trump says US will run Venezuela after Maduro seized

Trump says US will run Venezuela after Maduro seized

7 months ago
Newly-appointed Foreign Affairs Minister Balananda Sharma takes oath of office

Newly-appointed Foreign Affairs Minister Balananda Sharma takes oath of office

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.