Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पुसभित्रै महाधिवेशन गर्न कांग्रेस सभापति देउवा तयार

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News, Politics
0
पुसभित्रै महाधिवेशन गर्न कांग्रेस सभापति देउवा तयार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ – महाधिवेशनको मितिलाई लिएर बढ्दो आन्तरिक विवादले नेपाली कांग्रेस थप संकटमा परेको छ ।भोलि हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठक महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँगको बहुपक्षीय छलफल निष्कर्षविहीन भएपछि फेरि स्थगित भएको छ ।बैठक अब पर्सि सोमबार बस्ने बताइएको छ । पछिल्ला दिनहरूमा महाधिवेशनको समय, स्वरूप र प्रक्रिया सम्बन्धी मतभेद बढ्दै गएपछि सभापति देउवा आफैंले निरन्तर भेटघाट र समन्वय गरिरहेका छन्, तर सहमति अझै अड्किएको छ ।
शनिबार देउवाले शीर्ष नेताहरूसँग गरेको छलफलमा पुस मसान्तभित्र नै नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारे । उनले भने, विशेष महाधिवेशन आवश्यक छैन, पार्टी मिलेर नियमित प्रक्रियाबाट अघि बढ्नुपर्छ।हालैको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।
महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति ध्यानमा राख्दै विशेष महाधिवेशन आवश्यक रहेको दाबी गर्दै आएका छन्।पुसमा नै महाधिवेशन गर्ने पक्षमा रमेश लेखक, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा छन् । तर विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले पुसमा महाधिवेशन असम्भव रहेको बताएका छन् ।
Advertisement Banner
Previous Post

आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

Next Post

बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

Editorial Team

Editorial Team

Next Post
बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

Recommended

Garima Development Bank unveils new logo and seal

Garima Development Bank unveils new logo and seal

3 months ago
USAID congratulates Nepal’s Ministry of Forest on officially approving the “Wildlife Friendly Infrastructure Development Directive 2078″

USAID congratulates Nepal’s Ministry of Forest on officially approving the “Wildlife Friendly Infrastructure Development Directive 2078″

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.