Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

Editorial Team by Editorial Team
January 28, 2026
in Nepal, News
0
आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस संसद्को पहिलो पार्टी बन्ने दाबी गरेका छन्।आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गर्दै कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार तीव्र भए पनि कांग्रेसले जनमत नगुमाएको बताएका हुन् ।
चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ। सामाजिक सञ्जालमा प्रचार फरक ढंगले भए पनि कांग्रेसले जनमत गुमाएको छैन।’सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार भएकाले समानुपातिक मत बढ्ने र प्रत्यक्षतर्फको सिट पनि घट्नेभन्दा बढ्ने उनको दाबी छ। ‘सबै पार्टी एक्लाएक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन,’ उनले भने ।

Advertisement Banner
Previous Post

सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी घोषणापत्र ल्याउने नेपाली कांग्रेसको तयारी

Next Post

मकवानपुरको बागमती विकट गाउँमा बल्यो बिजुली

Editorial Team

Editorial Team

Next Post
मकवानपुरको बागमती विकट गाउँमा बल्यो बिजुली

मकवानपुरको बागमती विकट गाउँमा बल्यो बिजुली

Recommended

Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

4 years ago
Nepal: Commercial banks record 34 percent surge in trading income

14 commercial banks publish financial results showing higher profits

1 week ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.