Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

Editorial Team by Editorial Team
December 29, 2025
in Awards, Literature, Nepal, News
0
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारहरूको निर्णय गरेको छ । जस अन्तर्गत प्रतिष्ठानले यस वर्ष
शङ्कर कोइराला आख्यान पुरस्कार (२५,०००/- रुपैयाँसहित) आख्यानकार मधुवन पौडेललाई,
चूडामणि भाषाव्याकरण-कोश पुरस्कार (५१,१११/- रुपैयाँसहित) साहित्यकार तथा भाषासेवी रोचक घिमिरेलाई,
कुमार-सरस्वती समालोचना पुरस्कार (२५,०००/- रुपैयाँसहित) समालोचक तथा साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई र
रामप्रसाद पन्त वाङ्मय पुरस्कार (५५,५५५/- रुपैयाँसहित) साहित्यकार, सम्पादक तथा नाट्यकर्मी किशोर पहाडीलाई समर्पण गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू आगामी पुस २६ गते काठमाडौँमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २०५७ सालमा स्थापना भई भाषासाहित्यका क्षेत्रमा समर्पित संस्थाका रूपमा परिचित छ ।

 

Advertisement Banner
Previous Post

११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु

Next Post

जसपा र जसपा नेपालबीच एकता घोषणा

Editorial Team

Editorial Team

Next Post
जसपा र जसपा नेपालबीच एकता घोषणा

जसपा र जसपा नेपालबीच एकता घोषणा

Recommended

40 medical professionals under Nepal Medical Association to visit PGIMER, Chandigarh for a course on International Public Health Management

40 medical professionals under Nepal Medical Association to visit PGIMER, Chandigarh for a course on International Public Health Management

4 years ago

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

2 months ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.