करेन्ट लागेर मृत्यु     

धनुषा, ३ कात्तिक

जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ४८ वर्षीय विजय कुमार साहको करेन्ट लागेर बिहीबार  बिहान मृत्यु भएको छ । आफ्नै घरको छानामा लगाएको जस्ता सफा गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धी समाचार प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.