Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चट्याङ लागेर दुई जनाको मृत्यु 

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
चट्याङ लागेर दुई जनाको मृत्यु 
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३२ असार

दाङ, घोराही उपमहानगरपालिका-१९ खानीगाउँ बस्ने धन बहादुर विकको छोरा १५ वर्षीय शंकर विकको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।  घर नजिकै जंगलमा गोठाला गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१४ राम्चे बस्ने ६६ वर्षीया पबिसरा दर्लामीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको  छ । आफ्नै घर अगाडि शौचालय नजिक पानी भर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

रेखा यादवका कविता कृतिहरु लोकार्पण

Next Post

नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

Editorial Team

Editorial Team

Next Post
नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

Recommended

Moscow’s Healthcare AI Expands to Include Early Osteoporosis Detection   

Moscow’s Healthcare AI Expands to Include Early Osteoporosis Detection  

4 months ago
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.