असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

नेपाल सरकारले अनिवार्य र निशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर हरेक बर्ष असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

May be an image of the Western Wall and text

Comments are closed.