Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ।देउवा पक्षीय कांग्रेसले सरकारद्वारा दुवै नेतालाई राजनीतिक प्रतिशोधको उद्देश्यले पक्राउ गरी अवैध हिरासतमा राखिएको आरोप लगाएको छ।
संविधान र प्रचलित कानूनविपरीत भएको भन्दै देउवा पक्षीय कांग्रेसले उक्त कदमको भर्त्सना गरेको छ।सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसको आधारमा गरिएको भनिएको कारबाहीले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको खड्काले बताएका छन्।
आयोगको प्रतिवेदनमा अनुसन्धान र अभियोजनका लागि सिफारिस गरिएको भए पनि आवश्यक प्रक्रिया पूरा नगरी तत्काल पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको उनको दाबी छ।

Advertisement Banner
Previous Post

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, आज सीडीओ कार्यालयमा विरोधपत्र

Next Post

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

Editorial Team

Editorial Team

Next Post
सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

सिआइबीलाई तत्कालै एक करोड उपलब्ध गराउने सरकारको निर्णय

Recommended

Babai Irrigation Project reaches 76 percent completion

Babai Irrigation Project reaches 76 percent completion

8 months ago
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.